अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को पुँजीगत खर्च अवस्थाको समीक्षात्मक कार्यक्रममा पुँजीगत खर्च नहुनुका कारण पहिचान भएकाले समस्या हल गर्न कार्यान्वयनयोग्य सुझाव सरकारलाई पेस गर्न निर्देशन दिनुभयो।
त्यस्तै उहाँले परम्परागत ढाँचा र शैलीमा गरिने कामले अपेक्षित नतिजा हासिल हुन नसक्ने