सिंगो संसदको विश्वास पाएँ, गोर्खाली जनताको सम्मान भयो : प्रचण्ड

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहालले सिंगो सदनको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सव पुगेर प्रधानमन्त्री प्रचण्डले गोर्खाली जनताकोसमेत सम्मान भएको बताए। उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे।…

सम्बन्धित सामग्री

माओवादी द्वन्द्वका घाइतेलाई राहत र सम्मान दिन माओवादीकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । आज (मंगलबार) अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री […]

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड

काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष […]

सहिद तथा बेपत्ता भएकाको परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्

भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्र्छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व भारतिय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् […]

नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि भारतीय पूर्वराजदुत रञ्जित रेद्धारा लिखित पुस्तकको सन्दर्भमा आयोजित अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले नेपाल...

हामीले बनाएको राष्ट्रपति संस्थाको न मान न सम्मान : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको पूर्वराजाहरुको जति मान सम्मान पनि नभएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राज्यका संवैधानिक अंगहरु इतिहासमै सवैभन्दा कमजोर अहिले रहेको टिप्पणी गरे । ‘राज्यका अंगहरु अहिलेजति कमजोर कहिल्यै देखिएका थिएनन् । अख्तियार, निर्वाचन आयोग, हुँदा हुँदा राष्ट्रपति कार्यालय हेर्नुस त’, प्रचण्डले भने ‘संविधानको रक्षक भनेर हामीले बनाएको राष्ट्रपति संस्था भन्नेको त न मान, न सम्मान र इज्

अदालतप्रति सबैले सम्मान गरेको पाइन्छ : प्रचण्ड

काठमाडौं, (नेस) । नेकपाको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको कार्यकारिणी पदमा रहेकाले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गर्नुभएको छ । नेता प्रचण्ड आइतबार सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दाको प्रतिवाद गर्न त्यहाँ पुग्दै पेस गरेको लिखित जवाफमा कार्यकारिणीमा रहेको व्यक्तिले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने […]