काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णयको बचाउ गरेका छन् । उनले जनयुद्ध दिवस सहिद, बेपत्ता र घाइतेहरुप्रतिको उच्च सम्मान भएको बताएका छन् । प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुँग्याउने विद्येयक सदनमा पुगेको उल्लेख गर्दै उक्त विद्येयक टुँगिएपछि जनयुद्धको परिपुरण, सम्मान र परिचयपत्रलगायतका काम सम्पन्न हुने विश्वास […]