अदालतप्रति सबैले सम्मान गरेको पाइन्छ : प्रचण्ड

काठमाडौं, (नेस) । नेकपाको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको कार्यकारिणी पदमा रहेकाले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गर्नुभएको छ । नेता प्रचण्ड आइतबार सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दाको प्रतिवाद गर्न त्यहाँ पुग्दै पेस गरेको लिखित जवाफमा कार्यकारिणीमा रहेको व्यक्तिले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने […]

सम्बन्धित सामग्री

छाता एक छनोट अनेक

घामको प्रचण्ड तापमा होस् वा मुसलधारे वर्षा मानिसले छाताको ओत सहज मान्छन् । अझ नेपाली समाजमा त विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मान जस्तो शुभकार्यमा होस् वा मृत्यु संस्कारमा वा अन्य सङ्कट हरणका लागि गरिने दान धर्ममा छाता अनिवार्य नै मानिन्छ । जसरी छाताको उपयोग र प्रयोजनका अवसर फरक छन् । छाताका रङ, डिजाइन र आकार, मूल्य पनि फरक फरक पाइन्छ । त्यति मात्र पनि होइन उमेर समूह वा वर्ग अनुसार छाताको छनोटमा अनेकता देखिन्छ ।