सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]

नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन्। उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन्।  हामी ३० वर्षदेखिमात्र औषधि बनाउन थालेको हौ। विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ। उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन्।

सम्बन्धित सामग्री

दगाममा उत्पादित मह विदेश निर्यात

दमौली, १८ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए । उनका अनुसार […]

नेपालमा उत्पादित हस्तकला विदेशमा निर्यात गर्नेबारे छलफल

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवर्द्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासंघका

एक वर्षमा ४४ करोडको होमियोपेथिक तथा आयुर्वेदिक औषधीका कच्चा पदार्थ निर्यात

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ। गत आर्थिक वर्षमा […]

निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा ‘निर्यात घर’ खोल्न चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेको छ।औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पबारे चेम्बरले उद्योग सचिव डा. तोयनारायण ज्ञवालीसँग गरेको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन्।औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्धन गर्न सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरूमा प्रवर्द्धन गर्

दोब्बरले बढ्यो यार्सागुम्बाको निर्यात, ११ महिनामा २९ करोडको यार्सागुम्बा विदेशमा

वीरगञ्ज – नेपालबाट विदेशमा निर्यात हुँदै आएको यार्सागुम्बाको निर्यात चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले २९ करोडभन्दा बढीको यार्सागुम्बा विदेशमा निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेशमा २९ करोड ६७ लाख ४९ हजार बराबरको चार क्विन्टल ७६ […]

खानेपानी निर्यात गर्न मापदण्ड बनाउँदै सरकार

जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार गरिरहेको हो । मौजुदा दुई कानूनका आधारमा सबै प्रकारका पानी प्रशोधन र निर्यात गर्न सम्भव नभएपछि थप मापदण्ड तर्जुमा गर्न लागिएको हो । हाल प्रशोधित पिउने पानी (प्रोसेस ड्रिङ्किङ वाटर) र ‘मिनिरल्स वाटर’ गरी दुई प्रकारका पानी प्रशोधनसम्बन्धी मापदण्ड छन् । यी मापदण्डले सामान्य प्रकारका पानी प

नेपाली चियाको माग विदेशमा बढ्यो, एक वर्षमा ३ अर्ब ७९ करोड बढीको निर्यात

काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।