चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार हुँदैनः अर्थशास्त्री वाग्ले

काठमाडौँ – अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले बुधवार आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा अर्थविद्् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताए। उनले निर्यातमा नेपालको […]