चट्याङले 'सिस्टम कोल्याप्स' भएर देशभर गयो बिजुली

काठमाडौं  : मंगलबार साँझ देशभरकै बिजुली गएको छ। साँझ परेको चट्याङका कारण मुख्य प्रसारण लाइन अवरुद्ध हुँदा देशभर एकैसाथ बिजुली गएको हो।  नेपाल विद्युत् प्राधिकरणका अनुसार मुख्य प्रसारण लाइनमा चट्याङले पु¥याएको प्राविधिक समस्या हल गरेपछि आधादेखि एक घण्टामा बिजुली आउने छ।  विद्युत प्राधिकरणका प्रवक्ता...

सम्बन्धित सामग्री

पाकिस्तानमा बिजुलीको प्रतियुनिट ६४ रुपैयाँ‚ देशभर प्रदर्शन

इस्लामाबाद : बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।पाकिस्तान सरकारले

सचिव बैठकको निर्णय : सिंहदरबारमा २४ घण्टा बिजुली, पानी र इन्टरनेट

५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]

रुसी आक्रमणपछि कीभलगायत देशभर घण्टौं लोडसेडिङ हुन थाल्यो

कीभ र वरपरका भएका रुसी आक्रमणको नयाँ लहरले यस भेगको बिजुली आपूर्तिमा ‘तीव्र गिरावट’ निम्त्याएको छ । एक स्थानीय ऊर्जा आपूर्तिकर्ता यास्नोले लोडसेडिङ हालको चार घण्टाको तालिकाभन्दा लम्बिन सक्ने बताएको छ । राजधानी किभमा यसअघि नै झण्डै ३० प्रतिशत अझ बढीको बिजुली प्रसारण घटेको थियो । पछिल्लो समय रुसले आफ्ना मिसाइल तथा ड्रोन आक्रमणलाई युक्रेनका प्रमुख सहरका उर्जा केन्द्र र वितरण ग्रिडमा केन्द्रीत गरेपछि देशभर विद्युत प्रणालीलाई संकटमा निम्तिएको छ । यास्नोले किभमा सामान्यतया १,०००&

लक्ष्मीपूजाको दिन मागभन्दा बढी बिजुली खपत

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन सोमबार मागभन्दा बढी बिजुली खपत भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार देशभर १३ सय ५ मेगावाट बिजुली खपत भएको हाे । देशभित्र लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट बिजुली खपत हुँदा प्राधिकरणले हिजो ३ सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको छ । निर्यातसहित सोमबार कुल १६ […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

देशभर बिजुली उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख ५० हजार बराबर पुगेको छ ।

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिक तर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक सङ्ख्यामा एक लाख १२ हजार थप भएको छ । गत असार मसान्तमा कूल ग्राहक सङ्ख्या ५१ लाखको हाराहारीमा थियो । विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा क्रमशः बढोत्तरी हुँदै गएको छ । देशभर पछिल्लो विवरणअनुसार झन्डै ९२ प्रतिशत घरपरिवारमा बिजुलीक

जाडोयाममा पानी पर्दा किन झ्याप्प–झ्याप्प जान्छ बिजुली ?

जाडोयाममा पानी पर्दा किन झ्याप्प–झ्याप्प जान्छ बिजुली ?जाडोयाममा प्रत्येक पटक पानी परेसँगै बढ्ने चिसोमा देशवासीले लोडसेडिङको मार खेप्नुपर्छ । पछिल्लो केही सातायता वर्षा र हिमपातसँगै चिसो बढ्दा उपत्यकासहित देशभर झ्याप्प–झ्याप्प बिजुली गइरह्यो । कठ्याङ्ग्रिदो चिसोमा हिटर बालेर न्यानोमा बस्नुपर्नेमा लोडसेडिङले सर्वसाधारण चिसो खप्न बाध्य बने । त्यसोभए जाडोयाममा पानी पर्नासाथ बत्ती जाने प्रक्रिया किन सुरू हुन्छ त ? नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ जाडो

जाडो बढ्दा किन काटियो बिजुली ?

गत मङ्गलबार रातिदेखि देशभर सुरु भएको वर्षा बुधबार त दिनभर नै जारी रह्यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक …

देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताए । राजधानीमा भएको एक कार्यक्रममा उनले  लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि...