देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको छ : घिसिङ
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताए । राजधानीमा भएको एक कार्यक्रममा उनले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि...
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहेको राखेपले जनाएको छ । अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिएको […]
मान्छेमा दृष्टिविहीनताको समस्या आउँदा डा. सन्दुक रुइत पैदा भए । देशले १८ घण्टा लोडसेडिङ व्यहोरिरहँदा कुलमान घिसिङ देखापरे । यदि मान्छेमा आँखाको समस्या नआउँदो हो त सन्दुक रुइतहरू सायदै देखापर्थे । अनि देशमा लोडसेडिङकाे समस्या नहुँदो हो त कुलमान घिसिङ त्यो उचाइमा पुग्न गाह्रो थियो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन्। घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेका हुन् । उनी सहित प्राधिकरणको टिम राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत ध्यान साधनामा सहभागी भएका हुन्।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्मा टंकलाल घिसिङ सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । मन्त्रिपरिषद्ले घिसिङलाई सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र […]
टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको...
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । घिसिङ नेकपा माओवादी केन्द्र बागमती कमिटीका सदस्यसमेत हुन् । उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त गरेको हो । सरकारले यसअघिका सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको थियो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निबर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । यही भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा राखिएकोमा आज सुनुवाई हुन लागेको हो । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त […]