काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन सोमबार मागभन्दा बढी बिजुली खपत भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार देशभर १३ सय ५ मेगावाट बिजुली खपत भएको हाे । देशभित्र लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट बिजुली खपत हुँदा प्राधिकरणले हिजो ३ सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको छ । निर्यातसहित सोमबार कुल १६ […]