सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुट

चितवनको भरतपुरमा अवस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ । ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ  भने सोही अवसरमा छुट पनि प्रदान गर्न लागिएको हो ।  जसअनुसार मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरिएको छ । अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् । यस्तै वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्ड

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा […]

एनआईसी एशिया बैंकका ग्राहकलाई दराजमा अनलाईन किनमेल गर्दा आकर्षक छुट

काठमाडौं, २८ भदौ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भोलिदेखि आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट […]

कुमारी बैंकका ग्राहकलाई होटल ए-१ लभली स्टारमा आकर्षक छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटल ए–१ लभली स्टारमा आकर्षक छुट पाउने भएका छन् । दुवै संस्थाबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत उक्त होटलको लजिङ शुल्कमा १५ प्रतिशत र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका लागि होटल ए–१ लभली स्टारसँग […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मकवानपुरको हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले आकर्षक छुट पाउने छन् । रिसोर्टले उपलब्ध गराउने सेवामा विशेष छुट पाउनका लागि यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) प्रयोग गरी भुक्तानी गर्नुपर्ने […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिमा आकर्षक छुट पाउने भएका छन् । काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । । उक्त क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवा लिए बापतको रकम महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा क्यूआर(स्क्यान पे) मार्फत भुक्तानी गर्दा आकर्षक […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई मकवानपुरको हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । रिसोर्टले दिने सेवा बापत बैंकका ग्राहकले डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । रिसोर्ट र बैंकबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकार प्रालिमा आकर्षक छुट पाउने भएका छन् । अन्नपूर्ण केबुलकार प्रालिसँग सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै महालक्ष्मी विकास बैंकका ग्राहकले आकर्षक छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले सेदीबगर लेकसाइड पोखरादेखि सराङकोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारको सेवामा आकर्षक छुट पाउने बैंकले […]

एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा आकर्षक छुट

काठमाडौं, १६ पुस । एनसीसी बैंक र चितवनको भरतपुरस्थित् होटल सिराइचुलीबीच सम्झौता भएको छ । बैंक र ४ तारे होटलबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो । दुई कम्पनीबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । […]