काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मकवानपुरको हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले आकर्षक छुट पाउने छन् । रिसोर्टले उपलब्ध गराउने सेवामा विशेष छुट पाउनका लागि यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) प्रयोग गरी भुक्तानी गर्नुपर्ने […]