काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको महाराजगञ्जमा रहेको काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवामा आकर्षक छुट पाउने भएका छन् । दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै प्याथल्याबले उपलब्ध गराउन विभिन्न स्वास्थ्य सेवाहरुमा बैंकका ग्राहकहरुले आकर्षक छुट पाउने बैंकले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुसार महालक्ष्मी विकास […]