काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिमा आकर्षक छुट पाउने भएका छन् । काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । । उक्त क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवा लिए बापतको रकम महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा क्यूआर(स्क्यान पे) मार्फत भुक्तानी गर्दा आकर्षक […]