बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?

काठमाडौं । हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् । पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको यो कार्यलाई लिएर बहस भइरहेका छन् । र्‍याप गायन हुँदै महानगर प्रमुखसम्मको यात्रा तय गरेका […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’

लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले 'स्ट्रिड फुड फेस्टिभलको' आयोजना गरिएकाे हाे ।

१२ पुसदेखि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने

६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले १२-१६ पुससम्म सडक महोत्सव हुने जानकारी दिएको हो। महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक […]

प्रिन्टिङ पेपरमा खाने कुरा प्याक गर्न प्रतिबन्ध लगाउँदै सरकार

काठमाडौँ- सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि न...

‘स्ट्रिट फुड’ : सहरको सौन्दर्य, तर व्यवस्थित कसरी गर्ने ?

काठमाडौं । स्ट्रिड फुड अर्थात् सहरका सडक र गल्ली छेउमा राखिएका खानाका परिकार । कतिपयले स्ट्रिड फुडकारण आवतजावतमा समस्या हुने भएकाले यसलाई हटाउनुपर्ने धारणा राख्छन् भने कतिपय चाहिं यो सहरी सौन्दर्य भएको बताउँछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कुमार दाहाल स्ट्रिट फुडले सहरको सौन्दर्यमा ह्रास […]

स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छः करिश्मा मानन्धर

काठमाडौँ। नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन्।

हैजा फैलिएपछि होटेल तथा रेस्टुरेन्टमा अनुगमनमा तीव्रता

काठमाडौँ । उपत्यकामा हैजा सङ्क्रमण फैलिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित गर्दै प्रशोधित पिउने पानी, होटेल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण तीव्र तुल्याएको विभागले जनाएको हो । असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी […]

हैजा फैलिएपछि होटल तथा रेस्टुरेन्टमा अनुगमन

काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तीव्र पारेको छ ।प्रशोधित पिउने पानी, होटल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण अनुगमन तीव्र तुल्याएको विभागले जनाएको हो । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित हुने गरेको पनि विभागले जनाएको छ ।असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने प

नयाँ वर्षमा भैरहवामा फुड फेस्टिबल हुँदै

बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवामा) नयाँ वर्ष ०७५ सालको पूर्वसन्ध्यामा सडक खाना महोत्सब (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुने भएको छ ।

चिसो ‘आइस’ गोला

तुरुन्तै गर्मी भगाउन खाइने आइस गोला ‘स्ट्रिट फुड’ हो । काठमाडौंका विभिन्न ठाउँमा अचेल बालबालिका र युवायुवती ‘आइस’ गोला चुसिरहेको देख्न सकिन्छ ।