१२ पुसदेखि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने

६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले १२-१६ पुससम्म सडक महोत्सव हुने जानकारी दिएको हो। महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’

लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले 'स्ट्रिड फुड फेस्टिभलको' आयोजना गरिएकाे हाे ।