काठमाडौं । स्ट्रिड फुड अर्थात् सहरका सडक र गल्ली छेउमा राखिएका खानाका परिकार । कतिपयले स्ट्रिड फुडकारण आवतजावतमा समस्या हुने भएकाले यसलाई हटाउनुपर्ने धारणा राख्छन् भने कतिपय चाहिं यो सहरी सौन्दर्य भएको बताउँछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कुमार दाहाल स्ट्रिट फुडले सहरको सौन्दर्यमा ह्रास […]