काठमाडौँ । उपत्यकामा हैजा सङ्क्रमण फैलिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित गर्दै प्रशोधित पिउने पानी, होटेल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण तीव्र तुल्याएको विभागले जनाएको हो । असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी […]