छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्
धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका […]
The post भारतमा कोरोना बढेपछि नेपाल फर्कनेको संख्या बढ्दै, कोरोना संक्रमण पनि उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक.
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या तीन हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक हजार २०३ जना निको भएका छन्। अहिलेसम्म भारतका २७ राज्य तथा प्रदेशमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। यस्तै दिल्लीमा ५१३ तथा कर्नाटकमा ३३३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि […]
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोन तीब्ररुपमा फैलदै गएको र नेपालमा पनि यसका संक्रमित भेटिएकाले ओमिक्रोन फैलन सक्ने भएकाले थप सतिर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक विज्ञप्तिमार्फत देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई संकमण फैलिन नदिन थप सर्तकता अपनाउन आग्रह गरेको हो । विज्ञप्तिमा …
बुटवल– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको छ। स्वास्थ्य सेवा विभागको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा कडाइ गरेको हो। विभागले मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि सतर्कता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। रुपन्देहीको सीमानाका बेलहियामा कोरोना संक्रणम नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सीमाक्षेत्रको […]
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिएको छ । समाचार एजेन्सी एनएनआईका अनुसार आइतबार मात्रै भारतमा १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे।
गए...