छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोन तीब्ररुपमा फैलदै गएको र नेपालमा पनि यसका संक्रमित भेटिएकाले ओमिक्रोन फैलन सक्ने भएकाले थप सतिर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक विज्ञप्तिमार्फत देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई संकमण फैलिन नदिन थप सर्तकता अपनाउन आग्रह गरेको हो । विज्ञप्तिमा …