अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।

सम्बन्धित सामग्री

इजरायलबाट विद्यार्थी ल्याएपछि ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।  प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी द्वन्द्व फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।  ‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा ...

इजरायलबाट विद्यार्थी ल्याएपछि ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।  प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी द्वन्द्व फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।  ‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा ...

द्वन्द्व पीडितको व्यथा : जसको पढ्ने इच्छा भएन पूरा

रोल्पा - २०५८ सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्ना श्रीमान् तिलकराम नेपालीलाई २४ वर्षको उमेरमा १८ दिन अपहरण गरी लिबाङ बजार नजिकै हत्या गरेपछि मीना नेपालीले कलिलै उमेरमा एकल जीवन बिताउनुपर्यो । लिबाङ नजिकै हरिगातिनामा कार्यरत शिक्षक रहेका श्रीमानको चैतमा हत्या हुँदा मीनाको गर्भमा रहेकी छोरी ममता अहिले स्नातक तहको अध्ययन गर्दैछिन् । छोराले विज्ञान सङ्कायबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् । आर्थिक अभावका कारण छोरीको स्टाफ नर्स पढ्ने सपना पूरा गर्न नसकेको मीनाको गुनासो छ । ‘छोरीको नर्सिङ प...

काँग्रेसको जनसम्पर्क समितिद्वारा पोल्याण्डको मेडेकाबाट नेपालीको उद्दार

नेपाली काँग्रेस निकट जनसम्पर्क समिति पोल्याण्डले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्दारमा जुटेको छ । समितिका सभापति भीम परियारले युक्रेनबाट पोल्याण्डको सीमाना मेडेका पुगेका नेपालीलाई राजधानी वार्सातर्फ लगेका थिए ।परियारले सीमामा पुगेका नेपालीलाई मंगलबार अपरान्ह राजधानी वार्सातर्फ बसमा लिएर गएका थिए । अहिलेसम्म युक्रेनमा रहेका २ सय ३२ जना नेपाली पोल्याण्ड पुगेका छन् । काँग्रेसको केन्द्रीय कार्यालयले पनि विदेशस्थिति जनसम्पर्क समितिलाई नेपालीको उद्दारमा जुट्न निर्देशन दिएको थियो ।नेपाल

नेपालीलाई सरकारको आग्रह : युक्रेनबाट तत्काल फर्कनू

काठमाडौं : पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि सरकारले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गरि दुई देशको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन अनुरोध गरेको हो।मन्त्रालयले हालसम्म युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा ३८ जनाभन्दा बढी नेपाली सम्पर्कमा आएको र उनीहरू सबै जना सुरक्षित रहेको जनाएको छ। ‘युक्रेनमा रहनु भएका नेपाली

युक्रेनमा रहेकालाई नेपालीलाई नेपाल फर्कन सरकारको आग्रह, घुम्न पनि नजान अनुरोध

सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीं रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका अनुसार युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल छन्। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।नेपाली राजदूतावास, बर्लिनतृतीय सचिव सहारा चौलागाईं सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.npसहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः शुशिल घिमिरे, कार्यवाहक राजदूत सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.npरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगै त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। हाल रहेको द्वन्द्व युद्दमा परिणत हुने भन्दै धेरै देशले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् ।

नेपालीलाई घर फर्काऊ

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ । कागजी प्रक्रियामा ‘वैधानिक रोजगार गन्तव्य’ मानिए पनि अफगानिस्तान सधैं द्वन्द्व र त्रासको भूमि रहिआएको यथार्थ हो ।

नेपालीलाई घर फर्काऊ

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ । कागजी प्रक्रियामा ‘वैधानिक रोजगार गन्तव्य’ मानिए पनि अफगानिस्तान सधैं द्वन्द्व र त्रासको भूमि रहिआएको यथार्थ हो ।

इजरायलका नेपालीलाई दूतावासले भन्यो-साइरन बज्दा झ्यालमा नजानू

२९ वैशाख, काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका बीच त्यहाँ रहने विदेशी नागरिकमा तनाव बढेको छ । सोही सन्दर्भमा इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहने आहृवान गरेको छ । दूतावासले एक अपील …