नेपालीलाई घर फर्काऊ

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा फेरि चर्किएको घरेलु द्वन्द्वसँगै बढेको राजनीतिक संकटले त्यहाँ रहेका १४ हजारभन्दा बढी नेपाली कामदारको सुरक्षाप्रति चिन्ता जगाएको छ । कागजी प्रक्रियामा ‘वैधानिक रोजगार गन्तव्य’ मानिए पनि अफगानिस्तान सधैं द्वन्द्व र त्रासको भूमि रहिआएको यथार्थ हो ।

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काइदिन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् । कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको …

नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले

काठमाण्डौ – नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् । भिसा, अफर लेटर, श्रम स्वीकृति जस्ता कागजात देखाएर विदेशी नागरिकले नेपालीहरूलाई वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यसरी ठगी गर्ने दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिल...

कांग्रेसको सङ्कल्पपत्रः एक घर, एक धारा अभियान सञ्चालन गरिने

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानी संस्थानलाई सस्तोमा […]

चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]

भारतबाट फर्केका व्यक्तिलाई नाकामै खोप

नेपालगञ्ज – भारतमा काम गरेर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामै खोप लगाएर पठाउन थालिएको छ। भारतका विभिन्न सहरमा काम गरेर दसैं मान्न घर फर्किएका नेपालीलाई नाकामै भेरोसेल खोप लगाएर पठाइएको हो। नाकामा रहेको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले खोप नलगाएका व्यक्तिलाई खोप लगाउँदै घरतर्फ पठाइएको बताए। ‘धेरै भारतमै कोभिशिल्ड लगाएको कार्ड देखाउनुहुन्छ। कोहीसँग नेपालमै […]

रुपैडिहादेखि नै ठगिन्छन् घर फर्कने नेपाली

नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठको आगमनसंगै भारतमा मजदुरी गर्न गएकाहरु घर फर्कने क्रम बढ्दो छ भने उनीहरु भारतीय सीमा क्षेत्रदेखि नेपालसम्म नै ठगिने र लुटिने क्रम पनि बढ्दै गएको छ । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जमा दशैं मनाउन भारतबाट घर फर्किरहेका नेपालीलाई सीमापारी भारतको रुपैडिहा बसपार्कदेखि नै रिक्साचालक, भारतीय र नेपाली सुरक्षाकर्मी …

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन नेपाली दूतावासको अनुरोध

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै नेपालीलाई सुरक्षित घर फर्कनका लागि आवश्यक तयारी गर्न अनुरोध गरिएको छ । नेपाल फर्कने सिलसिलामा कुनै सल्लाह, सुझाव, समन्वय एवं सहयोग आवश्यक भएमा दूतावासलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

१९ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द […]

दुर्घटनामा घाइते दुई नेपालीलाई मूल प्रवाहको सहयोग

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली समाज हिसार नगर समितिले छुट्टाछुट्टै दुर्घटनामा घाइते भएका दुई जना नेपालीलाई उपचारका लागि सहयोग गरेको छ । भारतको हिसारमा वेटर पार्टीमा कार्यरत पाल्पा जिल्लाको भलाङग पोखराथोकका जित बहादुर वाका र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका घेरवा भर्तपुरका दीपक पाण्डेलाई मूल प्रवाहले सहयोग गरेको हो । पाल्पाका वाकाको १७ फरवरीको कार्यस्थलदेखि घर फर्कने क्रममा साइकिल दुर्घटना भएको थियो । उहाँको चावला अस्पतालमा चेकअप गर्दा खुट्टा भाचिएको रिपोर्ट आएको थियो । आर्थिक स्थिति विपन्न भएकोले उहाँलाई क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, नगर कोषाध्यक्ष हुमाकान्त अधिकारी, इन्ड्रष्ट्रीयल एरियाका अध्यक्ष लालबहादुर चुदाली, सदस्य दान बहादुर दर्लामी लगाएतले भेटगरि ५००० भारु अर्थात ८००० नेरु नगद नगर समितीको तर्फबाट सहयोग गर्नु भएको छ । यसैगरि न्यु माडल टाउन हिसारमा कार्यरत कपिलवस्तुका दीपक पाण्डे ६ महिना पहिला दुर्घटनामा पर्नु भएको । उहाँ डाक्टरको सल्लाह अनुसार वेडरेस्टमा रहनुभएको छ । आर्थिक अवस्था कमजोर रहेको पाण्डेलाई नगर समिती हिसारले नगद रु ५००० भारु (रु ८०००) सहयोग गरिएको मूल प्रवाह नगर सचिव तारा सोमारेले जानकारी दिनुभयो ।