दाङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र नं. १ मा रोचक प्रतिष्पर्धा हुने देखिन्छ । नेकपा एमालेका उम्मेदवार शान्ता चौधरी र गठबन्धनका उम्मेदवार मेटमणी चौधरीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा निर्वाचमा यी दुईसहित अन्य १२ जना पनि उम्मेदवार छन् । अघिल्लो २०७४ सालको निर्वाचनमा मेटमणी एमालेको उम्मेदवार थिए […]