दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता

दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन्।

सम्बन्धित सामग्री

शान्ता चौधरीलाई हराउँदै दाङ-१ बाट नेकपा एसका मेटमणि चौधरी विजयी

दाङ – दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएको छ । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याउनु भएको छ । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गर्नु भएको छ । त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

शान्ता चौधरीलाई हराउँदै दाङ–१ मा मेटमणि चौधरी निर्वाचित

काठमाडौं, ८ मंसिर । दाङ–१ मा प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी) मेटमणि चौधरी निर्वाचित भएका छन् । उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन् । निर्वाचित चौधरीले २६५६३ मत ल्याएका छन् । पराजित चौधरीले भने २१४७९ मत ल्याएकी छिन् ।

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङ । दाङ–१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् । मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए […]

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

८ मंसिर, दाङ । दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । […]

दाङ–१ को प्रदेशसभा १ माओवादीका इन्द्रजित थारु निर्वाचित

दाङ – दाङमा नेकपा माओवादीका इन्द्रजित थारु प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। दाङ १ (१) बाट माओवादी केन्द्रका थारु १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। थारुले १३ हजार ५ सय ५ मत प्राप्त गरे भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरे। थारु […]

दाङ- १ मा अग्रता बढाउँदै मेटमणि

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधबार रातिसम्म उनले ८,७७२ मत पाएका छन् । यस्तै एमालेकी शान्ता चौधरीले ६,०४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले  ४,९४५ मत पाएका छन् ।  हालसम्म दाङ १ मा २५,०७८ मत गणना सकिएको छ ।

दाङ १ मा नेकपा एसका चौधरीले मतान्तर बढाउँदै

दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।...

दाङ १ मा मेटमणि चौधरी अगाडि

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी अगाडि रहेको छ । एकीकृत समाजवादीका मेटमणि चौधरीले  १०१६ मत प्राप्त गरेर अग्रता कायम भनाएका हुन् ।यस्तै नेकपा एमालेकी शान्ता चौधरीले ६९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५८१ मत प्राप्त गरेको छ ।

दाङ-१ मा मेटमणिको अग्रता, शान्ता चौधरी पछ्याउँदै

५ मंसिर, दाङ । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा शुरुवाति अग्रता लिएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार चौधरीले ८९ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेका शान्ता चौधरीले ५० मत पाएकी छन् ।

दाङ १ का चार चौधरीको भिडन्त

काठमाडौं, २१ कात्तिक । दाङ १ का प्रतिनिधिसभा उम्मेदवारहरुले कालोपत्रे सडकको विस्तार तथा स्तरोन्नति, नदीहरुमा तटबन्ध समस्या, गुणस्तरी स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दा अघि सारेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले यहाँको सबैभन्दा ठूलो समस्या राप्ती लगायत नदीहरुको तटबन्ध रहेको बताइन् […]