नेपाल-बंगलादेश बिजुली व्यापार गर्न समिति बन्ने

काठमाडाैं - नेपाल र बंगलादेशबीच विद्युत व्यापारको सम्भावना खोज्न दुवै देशबाट तीन-तीन जना सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गरिने भएको छ ।  मंगलबार काठमाडौंमा सम्पन्न सचिवस्तरीय बैठकमा एक महिनाभित्र टोलीका सदस्यको नाम एक अर्कालाई उपलब्ध गराएर काम सुरु गर्ने सहमति भएको छ ।  टोलीले दीर्घकालीन योजनाको ...

सम्बन्धित सामग्री

हवाई रुट र बिजुली व्यापार प्राथमिकतामा पर्नुपर्छ

काठमाडौँ – “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ रु ६० अर्बको लगानी गरिसकेको छ। होटलमा मात्र रु ३० अर्ब लगानी थपियो। विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने। लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो। तर अहिले हामीले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन। यसले त हामीमा […]

अहिले बिजुली व्यापार गर्ने बेला भएकाे छैन : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले बिजुली व्यापार गर्ने बेला नभएको जिकिर गर्नुभएकाे छ । उहाँले भारतप्रति सङ्केत गर्दै छ रुपैयाँ प्रतियुनिटमा बिजुली बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा बिजुली किन्न नहुनेसमेत बताउनुभयाे ।  शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि बिजुली आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसक...

निजी क्षेत्रले बिजुली व्यापार गर्न पाउने अध्यादेश राष्ट्रपतिले अड्काइन्

काठमाडौं । दिनहुँ ३ सयदेखि ३५० मेगावाट बिजुली खेर गइरहेका बेला निजी क्षेत्रले भारतका निजी क्षेत्रलाई बिजुली व्यापार गर्न सहज तुल्याउने उद्देश्यले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेकी छिन् । संविधानको धारा ११४ बमोजिम मन्त्रिपरिषद्ले १५ दिनअघि विद्युत् व्यापारसम्बन्धी उक्त अध्यादेश राष्ट्रपति समक्...

निजी क्षेत्रले बिजुली व्यापार गर्न पाउने अध्यादेश राष्ट्रपतिले अड्काइन्

काठमाडौं । दिनहुँ ३ सयदेखि ३५० मेगावाट बिजुली खेर गइरहेका बेला निजी क्षेत्रले भारतका निजी क्षेत्रलाई बिजुली व्यापार गर्न सहज तुल्याउने उद्देश्यले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेकी छिन् । संविधानको धारा ११४ बमोजिम मन्त्रिपरिषद्ले १५ दिनअघि विद्युत् व्यापारसम्बन्धी उक्त अध्यादेश राष्ट्रपति समक्...

लोडशेडिङ अन्त्य र विदेशमा बिजुली व्यापार गर्न सफल भएका छौँ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको तथ्याङ्कमा ६ हजार पाँच सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोला रहेको बताउनुभएकाे छ । आज आइतवार मन्त्रालयकाे एक वर्षकाे कार्य प्रगति सार्वजनिक गर्दै मुन्त्री भुसालले १५ सय मेगावाट बिजुली कसको झोलामा छ भनेर अनुसन्धान गर्ने बताउनुभयो ।  मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले बिजुली उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले देशमा लोडशेडिङको अन्त्य र विदेशमा बिजुली निर्यात...

५० मेवागाट विद्युत् व्यापार गर्ने नेपाल–बंगलादेश सहमति

५० मेगावाटसम्मको बिजुली व्यापार गर्न नेपाल र बंगलादेशबीच सहमति भएको छ । त्यसका लागि दुई देशले भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत व्यापार निगमसँग समझदारीका लागि आग्रह गर्ने सहमति पनि...

५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

९ भदौ, काठमाडौं ।  नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन […]

निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन सकिँदैन - कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणले प्रसारण लाइनको जोखिम तथा शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् व्य...

नेपालले अब बिजुली व्यापार गर्ने बेला आयो : मन्त्री भुसाल

रुकुम पश्चिम – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल बिजुलीमा आत्मनिर्भर हुँदै गएकाले अब बिजुलीको व्यापार गर्ने बेला आएको बताउनुभएको छ । आज सोमवार रुकुम पश्चिमको मुसिकोटमा निर्मित विद्युत् सबस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  जलस्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाका लागि ३३÷११ केभी, ३ एमभीए क्षमताको सबस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिजुलीको उपयोग गरेर साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो । रुकुमका विभिन्न ठाउँमा किलोवाट ...