काठमाडौं । दिनहुँ ३ सयदेखि ३५० मेगावाट बिजुली खेर गइरहेका बेला निजी क्षेत्रले भारतका निजी क्षेत्रलाई बिजुली व्यापार गर्न सहज तुल्याउने उद्देश्यले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेकी छिन् ।
संविधानको धारा ११४ बमोजिम मन्त्रिपरिषद्ले १५ दिनअघि विद्युत् व्यापारसम्बन्धी उक्त अध्यादेश राष्ट्रपति समक्...