निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन सकिँदैन - कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणले प्रसारण लाइनको जोखिम तथा शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् व्य...