काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको हाे। स्वास्थ्य मन्त्रिस्तरीय निर्णय अनुसार सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेक लाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ भने उनको ठाउँमा परिवार […]