काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । त्यसै गरी, फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ […]