कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिए

बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।