४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको सचिव डा. रोशन पोखरेलले जानकारी दिए । यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना […]