शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्। सरकारले कक्षा १ देखि १० सम्मको नयाँ पाठ्यपपुस्तक बर्सेनि छपाइ गरेर शैक्षिक सत्रको सुरुवातसँगै भर्नाका लागि आउने […]

सम्बन्धित सामग्री

शैक्षिक सत्र शुरु भएको ४ महिना बित्यो‚ पाएनन् विद्यार्थीले पुस्तक

धनकुटा : नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दासमेत धनकुटाका जिल्लाभरिका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्।यस वर्षको शैक्षिक सत्र जेठ १ गते शुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। जिल्लाको साँगुरीगढी गाउँपालिका-७ महाभारतमा रहेको गोलखाडी माविका विद्यार्थीले अझैसम्म पनि नयाँ पुस्तक पाएको गुनासो गरेका छन्।गोलखाडी माविको कक्षा ८ मा अध्य

शैक्षिक सत्र शुरु भएको दुई महिनापछि सकियो पुस्तक छपाइ

काठमाडौं : नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिनापछि नयाँ पुस्तक छपाइको काम सकिएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी  चित्रकुमार आचार्यले सबै पुस्तक छपाइ सकिएको जानकारी दिए।गत असार २९ गतेसम्म करिब पाँच लाख थान पुस्तक छाप्न बाँकी रहेको उनले जानकारी दिएका थिए। ‘चालू शैक्षिक सत्रमा छाप्नुपर्ने सम्झौता अनुसारका सबै नयाँ पुस्तक छापिसकिएको छ’, उनले भने।उनले छापिएको पुस्तक दुई दिनभित्र सम्बन्धित ठाउँमा पुर्‍याइसक्ने बताए।

शैक्षिक सत्र सुरू भएको एक महिनापछि मुगुमा आइपुगे पाठ्यपुस्तक

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो । यद्यपि, अझै सबै कक्षाको पुस्तक आएको छैन । शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।  कक्षा १ देखि १० सम्म पुस

गण्डकी प्रदेशमा अझै ८ लाख पुस्तक पुगेनन्

पर्वत : गण्डकी प्रदेशमा अझै करिब आठ लाख पाठ्यपुस्तकको अभाव रहेको छ। नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा नै विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने भए पनि नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्न लाग्दा पनि विद्यार्थीले पुस्तक पाउन सकेका छैनन्।जनक शिक्षा सामग्री केन्द्र पोखराका प्रमुख जयराम अर्यालका अनुसार कक्षा चारदेखि नौसम्म गरेर उक्त सङ्ख्याका पाठ्यपुस्तकको अभाव रहेको हो। 'जिल्लामा पुस्तक वितरण गर्ने स्टेशनरीहरूले यहाँ हैरान पार्नुभएको छ, मैले पनि माथि जतिसक्दो पठाउन त भनेको नै छु। तर, छापे

गोरखाका सामुदायिक विद्यालयमा अझै पुगेन पुस्तक

अभिभावक भन्छन्– समयमै पुस्तक नआउँदा विद्यार्थीको पढ्ने बानी हरायो शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पढाइमा असर परेको अभिभावकहरूले गुनासो गर्न थालेका छन् । निजी विद्यालयमा धमाधम...

शैक्षिक सत्र सुरु भएकाे ३ हप्ता पुग्न लाग्याे, अझै ३३ लाख पुस्तक छाप्न बाँकी

भक्तपुर – यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।    सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकार...

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन्। जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो।...

‘पुस्तक छैन, कसरी पढ्नु ?’

म्याग्दी । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत् भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका […]

शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं, जेठ १० । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्। सरकारले कक्षा १ देखि १० सम्मको नयाँ पाठ्यपपुस्तक बर्सेनि छपाइ गरेर शैक्षिक सत्रको सुरुवातसँगै […]

नयाँ शैक्षिक सत्र : विद्यालय खुले, पाठ्यपुस्तक पुगेन

५ जेठ, काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो भएको जानकारी […]