नयाँ शैक्षिक सत्र : विद्यालय खुले, पाठ्यपुस्तक पुगेन

५ जेठ, काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो भएको जानकारी […]

सम्बन्धित सामग्री

दैलेखका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ- कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय ११ सामुदायिक विद्यालय तथा निजी विद्यालयमासमेत पाठ्यपुस्तक पठाइएको छ । यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक नपाएको […]

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरू भएको डेढ महिना बित्दासमेत मुगुका दुई गाउँपालिकाका ७८ विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। खत्याड गाउँपालिकाको ४० विद्यालय र सोरू गाउँपालिकाको ३९ विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या...

शैक्षिक सत्र सुरु भएकाे ३ हप्ता पुग्न लाग्याे, अझै ३३ लाख पुस्तक छाप्न बाँकी

भक्तपुर – यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।    सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकार...

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी

१७ जेठ, भक्तपुर । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो । सरकारले […]

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाइ बाँकी

भक्तपुर – यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो। सरकारले कक्षा १ देखि ३ […]

शैक्षिक सत्र सुरु भयो, उदयपुरमा पाठ्यपुस्तक छैन

समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ ।  भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको  परशुराम पद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदर

नयाँ शैक्षिक सत्र लाग्यो, विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउँछिन्। ‘पढाइ सुरु भएको दुई हप्ता भयो। अहिलेसम्म किताब पाएका छैनौँ। किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भनिन् ‘कक्षामा पनि पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अव

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्ला - दुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् ।  हरेक वर्षको फागुन २ गतेदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गएकाे असार १ गतेबाट मात्रै सुरु भयो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् , भने विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।  अठा...

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन।

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।