शैक्षिक सत्र सुरू भएको एक महिनापछि मुगुमा आइपुगे पाठ्यपुस्तक

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो । यद्यपि, अझै सबै कक्षाको पुस्तक आएको छैन । शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।  कक्षा १ देखि १० सम्म पुस

सम्बन्धित सामग्री

नयाँ शैक्षिक सत्र सुरू : बजारमा पाठ्यपुस्तक छैन

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत सामुदायिक विद्यालयको पाठ्यपुस्तक बजारमा छैनन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाउन नसक्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले उदयपुरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् । यो समाचार […]

शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्ला र जुम्लामा पुगे पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक […]

अझै पुगेन कालिकोटमा पाठ्यपुस्तक

शैक्षिक सत्र सकिन लाग्दा पनि दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ।...

अझै पुगेन कालिकोटमा पाठ्यपुस्तक

शैक्षिक सत्र सकिन लाग्दा पनि दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ।...

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक !

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ ।...

नयाँ शैक्षिक सत्र : विद्यालय खुले, पाठ्यपुस्तक पुगेन

५ जेठ, काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो भएको जानकारी […]

शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक छाप्न ढिलाइ

काठमाण्डाै – सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।  जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्याेल छाएको छ ।  सरकारकाे ध्यान पालिका चुनावकाे तयारीमा मात्र केन्...

कोभिडले बिथोलिएको शैक्षिक सत्र लयमा फर्किदै, ८० लाख थान पाठ्यपुस्तक छापियो

काठमाडौं : कोभिड-१९ ले बिथोलिएको शैक्षिक सत्र विस्तारै लयमा फर्किदै गएको छ। सरकारले २०७९ को नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु गर्नेे भएपछि लयमा फर्किने देखिएको हो।कोभिड-१९ ले २०७६ सालबाटै विद्यार्थीको पढाइसँगै शैक्षिक क्षेत्रमा असर पुगेको थियो। सरकारले ०७७ सालको शैक्षिक सत्र लम्ब्यायो।वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै बनाइएको थियो।शैक्षिक सत्र घटाएर असार १ गते सुरु भई चैत म

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।