उदयपुरमा पहिले हारेका सबै उम्मेदवारले यसपटक जिते

अघिल्लो चुनावमा पराजित उदयपुरका सबै स्थानीयतहका उम्मेदवारहरु यसपटक विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा विजयी जिल्लाका २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष २०७४ मा पराजित उम्मेदवारहरु हुन्।...

सम्बन्धित सामग्री

एथलेटिक्सका दीपक र राजपुरा पल्सर वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यसपटक एलथेटिक्सले सर्वाधिक ३ वटा अवार्ड जितेको छ । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् । एथलेटिक्सका चन्द्रबहादुर गुरुङले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा […] The post एथलेटिक्सका दीपक र राजपुरा पल्सर वर्षका उत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

यसपटक नेपालले ‘मिष्टर वल्र्ड’को ताज पहिरिने विश्वास

यस वर्षको ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पार्ने धेरै सम्भावना रहेको बताएको छ । ‘मिष्टर नेपाल’का प्रतिस्पर्धामा यसपटक एक से एक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जिते पनि ‘मिष्टर वल्र्ड’ नेपाल भित्र्याउन सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो । ‘यो पटक …

‘हेड’ले जिते, हेभिवेट हारे, दल बदलुलाई सजाय

दोहोर्‍याएर चुनाव लडेका धेरै सांसद यसपटक पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्ये १४६ सांसद यसपटक पनि चुनावी मैदानमा थिए । जसमा प्रत्यक्ष चुनाव लडेका १३७ मध्ये ५३ जना पुनः निर्वाचित भएका छन् । ७९ जना पराजित भएका छन् ।

राजेन्द्रलाई गठबन्धनको बलमा बदला लिने अवसर

दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेश सभा सदस्यमा पराजय व्यहोरेका राजेन्द्र बजगाईं यसपटक गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । पराजयको शृंखला झेलेका नेपाली कांग्रेसका उनले यो पटक जिते व्यवसायबाट राजनीतिमा स्थापित हुने अवसर पनि पाउनेछन् । २०२९ सालमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलमा जन्मेका बजगाईं कक्षा ८ […]

स्थानीय तह निर्वाचनमा एमाले : पपुलर मत आए पनि पालिकामा खुम्चियो

नेकपा एमालेले विगतको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक कम पालिका जिते पनि मत प्रतिशत भने बढेको देखिन्छ । गत स्थानीय चुनावमा ३२.७ प्रतिशत मत ल्याएको एमालेले यसपटक ३३.३ प्रतिशत मत ल्याएको छ ।यसपटक स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी भए पनि उसको प्राप्त मत संख्या कम भएको छ । त्यस्तै, तेस्रो स्थान ल्याएको माओवादी केन्द्रको पनि कुल मत संख्या कम भएको छ । गत स्थानीय चुनावमा एमाले पहिलो र काँग्रेस दोस्रो पार्टी बनेको थियो । यसपटक भने नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी

चुनाव हारेका कमल थापाले टेनिस जिते

काठमाडौं, १५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा रिफ्रेस हुने प्रयासमा छन् । उनी नियमित जस्तै खेलकुदमा सक्रिय भएका छन् । यसपटक टेनिस प्रतिष्पर्धामा भाग लिन थापा पोखरा पुगे । १८औं माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सहभागिता जनाए । सिंगल्सतर्फ पराजित भएपनि उनी डबल्सतर्फ जित्न सफल भए […]

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

२८ भदो, काठमाडौं ।  विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए । दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए । यसपटक भने […]