दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेश सभा सदस्यमा पराजय व्यहोरेका राजेन्द्र बजगाईं यसपटक गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । पराजयको शृंखला झेलेका नेपाली कांग्रेसका उनले यो पटक जिते व्यवसायबाट राजनीतिमा स्थापित हुने अवसर पनि पाउनेछन् । २०२९ सालमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलमा जन्मेका बजगाईं कक्षा ८ […]