ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

सम्बन्धित सामग्री

इपीएलमा उपाधिका लागि चितवन र पोखरा भिड्दै

इपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२:१५ बजे सुरु हुनेछ।

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

ईपीएल फाइनल आजः उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । आज (शनिबार) चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटले विजेता पाउँदैछ ।

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।

पीपीएलको उपाधि भिडन्त आज, चितवन र विराटनगर भिड्दै

काठमाडौं : पोखरा प्रिमियर लिगको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दैछन्। शनिबार बिहान साढे ११ बजे पोखरा क्रिकेट रंगशालामा हुने पीपीएलको फाइनल प्रतिर्स्धामा पहिलो पटक उपाधि उचाल्दै इतिहास बनाउनु दुवै टोलीको लक्ष्य हुनेछ। गत संस्करणको उपविजेता चितवन जारी संस्करणमा अपराजित यात्रा कायम ...