गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या छैन : नेता खनाल

इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या नरहेको बताउनुभएको छ । बिहीबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा कार्यक्रममा उहाँले गठबन्धन टुटाउन षड्यन्त्र गर्नेहरुले समस्या देखाएको आरोप लगाउनुभयो । उहाँले अहिलेको निर्वाचनमा गठबन्धनले इमान्दारीता देखाउने पनि बताउनुभयो । गृह जिल्ला पुग्नु भएका खनालले इलाममा पनि […]

सम्बन्धित सामग्री

देशकाे सङ्कट समाधानका लागि सबै एकजुट हुनपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो निर्वाचनपछि …

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि ...

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्ः नेता खनाल

चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने उनको भनाई छ।...

उपचारपछि नेता खनाल सोमबार स्वदेश फर्किनुहुँदै

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार उपचारपछि नेपाल फर्किदै हुनुहुन्छ । उहाँका प्रमुख स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनाल भोलि ३ः४५ बजे स्वदेश फर्किनुहुनेछ । मिर्गौलामा समस्या भएपछि नेता नेपाल थप उपचारका लागि गत जेठ २ गते भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना हुनुभएको थियो । उहाँको मिगौैला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यअवस्थामा सुधार भएपछि नेता खनाल फर्कन लाग्नुभएको प्रमुख स्वकीय सचिव भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् ।  मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ ।  कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए । भारतमा उपचारका

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ ।स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कनेछन्। स्वास्थ्यमा समस्या भएपछि उनलाई गत असार २ गते उनलाई दिल्ली लगिएको थियो।

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं, ७ साउन । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । चिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च […]

बरिष्ठ नेता खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं, ३१ जेठ । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।

सीमाको विषयमा भरंग थियौं, भारतको नक्साले तरंग पैदा गर्‍यो : वरिष्ठ नेता खनाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता झलनाथ खनालले भारतले जारी गरेको नयाँ नक्साले तरंग पैदा गरेको बताएका छन्। नीति तथा अनुसन्धान प्रतिष्ठान (ने क पा) ले तुल्सी प्रतिष्ठानको भवनमा आयोजना गरेको नेपालको पश्चिममी सीमा र भारतले प्रकाशित गरेको नयाँ नक्सा विषयक वहस कार्यक्रममा खनालले सीमा समस्या