एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं, ७ साउन । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । चिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च […]