काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता झलनाथ खनालले भारतले जारी गरेको नयाँ नक्साले तरंग पैदा गरेको बताएका छन्। नीति तथा अनुसन्धान प्रतिष्ठान (ने क पा) ले तुल्सी प्रतिष्ठानको भवनमा आयोजना गरेको नेपालको पश्चिममी सीमा र भारतले प्रकाशित गरेको नयाँ नक्सा विषयक वहस कार्यक्रममा खनालले सीमा समस्या