कार्तिक आर्यन अब निर्माता पनि

बलिउड अभिनेता कार्तिक आर्यन अब फिल्मका निर्माता बनेका छन्। उनले आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘शेहजादा’ बाट निर्मातामा डेब्यू गर्न लागेका हुन। योजनाबद्ध नभई अप्रत्याशित रुपमा कार्तिक फिल्मको निर्माता बन्न पुगेको बताइएको छ। फिल्म ‘शेहजादा’ ले आर्थिक संकटको सामना गरिरहेको बेला कार्तिकले फिल्म अलपत्र नपरोस् भनेर लगानी गरेको बलिउड हंगामामा उल्लेख गरिएको…

सम्बन्धित सामग्री

कार्तिक आर्यन र तृप्ति डिमरी स्टारर ‘भुलभुलैया ३’ को छायांकन सुरु

काठमाडौं । कार्तिक आर्यन, विद्या बालन र तृप्ति डिमरी ‘भुलभुलैया ३’ मार्फत दर्शकलाई पुनः एकपटक मनोरञ्जन दिने तयारीमा छन् । अनिष बजमीको निर्देशन र भूषण कुमारले निर्देशन गर्ने यो फिल्म प्रतीक्षित प्रोजेक्ट समेत हो । यतिबेला भने यो फिल्मलाई लिएर नयाँ खबर छ । यी तीन कलाकारले मुहूर्त पूजा गर्दै छायांकन थालेका छन् । अघिल्ला […]

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् […]

अभिनेता कार्तिक आर्यन घाइते

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन फिल्म ‘शहजादा’ को छायांकनको क्रममा घाइते भएका छन् ।  घुँडामा चोट लागेको कुरा कार्तिकले आफ्नाे सामाजिक साञ्जाल इन्स्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनले तस्बिरसँगै लेखेका छन्,-‘घुँडामा चोट लाग्यो, आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो ।’ उक्त तस्बिरमा उनले आइस बकेटमा खुट्टा राखिएकाे देख्न सकिन्छ । भारतीय […]

कार्तिक आर्यन, इन्जिनियरिङको कक्षा बंक गरेर हिरोको अडिसन दिन जान्थे

कार्तिक आर्यन । भनिन्छ, बलिउडमा प्रवेश गर्न उनले कुनै गडफादरको कृपा चाहिएन । आफ्नै बलबुतोमा हिरो भए । उनका परिवार चाहन्थे, कार्तिक इन्जिनियर बनोस् । सोही अनुरुप उनलाई इन्जिनियरिङ कलेज भर्ना गरियो । तर, इन्जिनियरिङका क्लास बंक गरेर फिल्मको अडिसन दिन जान्थे । एक पटक होइन, पटक पटक । आखिरमा उनलाई फिल्म मिल्यो, प्यार का […]

‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् ।अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ । तर पनि अक्षयको स्टारडम कायम छ । धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ अक्षयको आगामी प्रोजेक्ट हुनसक्छ । फिल्मको विषयमा निर्माण युनिट र अक्षय कुमारबीच कु

कार्तिक आर्यन : परिवारलाई थाहा नदिई फिल्ममा आएका इन्जिनियर हिरो

बलिउडसँग कुनै नाता सम्बन्ध नभएको परिवारबाट आएर आफ्नो बेग्लै पहिचान बनाई छोटो समयमै लोकप्रियता कमाएको नाम हो, कार्तिक आर्यन । सन् २०११ मा आएको ‘प्यारका पञ्चनामा’बाट बलिउडमा कदम राखेका कार्तिकको अहिले ‘भुल भुलैया-२’ चलिरहेको छ । यसले बक्स अफिसमा राम्रो कमाइ पनि गरिरहेको छ । ‘गेस्ट इन लण्डन, सोनु के टिटिकी स्वीटी, लब आजकल-२ र […]

फेरि विवादमा कार्तिक आर्यन

१३ माघ, काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन फेरि एकपटक विवादमा परेका छन् । कार्तिक केही समयअघि निर्माता करण जोहरसँगको विवादका कारण चर्चामा थिए । करणले कार्तिकसँग अब काम नगर्ने निर्णय पनि लिइसकेका छन् । कार्तिकलाई अर्का एक निर्माताले पनि अव्यावसायिक भनेका छन् । कार्तिक साउथको चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’मा काम गर्ने तयारीमा […]

पत्रकारपछि अब ‘सहजादा’ बन्दै कार्तिक आर्यन

बलिउड अभिनेता कार्तिक आर्यन अहिले सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् ।  कार्तिकको आगामी चलचित्र ‘धमाका’ नोभेम्बर १९ मा रिलिज हुँदैछ । यसैबीच उनले अर्को चलचित्रको छायांकन पनि शुरू गरेका छन् ।  ‘धमाका’मा पत्रकारको भूमिका निभाएका कार्तिक अब ‘शहजादा’ बन्नका लागि तयार छन् ।   कार्तिक नयाँ चलचित्रको घोषणा गर्दै इन्स्टाग्राममा एउटा फोटो शेयर गरेका छन्, जसमा उनको अनुहार नदेखाएर पछाडिको भाग देखाइएको छ । तस्वीरमा कार्तिक आफ्नो हातमा एउटा बोर्ड समातेका छन्, जसमा लेखिएको ...

फिल्मको टाइटलले कार्तिक आर्यन चर्चामा

अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ति जनाएका छन् । जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् ।‘एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ’ निर्देशक समीरले भन,  ‘हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्य

सत्यनारायणको कथामा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुरको रोमान्स

एजेन्सी।सत्यनारायणको जीवनमा आधारित फिल्म ‘सत्यनारायण’मा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुर रोमान्स गर्ने भएका छन्।साजिद नाडियाडवालाको यो फिल्ममा कार्तिकलाई पहिले नै अनुबन्ध गरिएको थियो। अहिले श्रद्धा कपुरले पनि फिल्ममा अभिनय गर्न सहमति जनाएकी छन्।फिल्ममा आर्यन र श्रद्धा मुख्य भूमिकामा देखिने छन्। उनीहरु पहिलोपटक एकसाथ एकै फिल्ममा देखिन लागेका हुन्। यो फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्।