कार्तिक आर्यन । भनिन्छ, बलिउडमा प्रवेश गर्न उनले कुनै गडफादरको कृपा चाहिएन । आफ्नै बलबुतोमा हिरो भए । उनका परिवार चाहन्थे, कार्तिक इन्जिनियर बनोस् । सोही अनुरुप उनलाई इन्जिनियरिङ कलेज भर्ना गरियो । तर, इन्जिनियरिङका क्लास बंक गरेर फिल्मको अडिसन दिन जान्थे । एक पटक होइन, पटक पटक । आखिरमा उनलाई फिल्म मिल्यो, प्यार का […]