‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् ।अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ । तर पनि अक्षयको स्टारडम कायम छ । धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ अक्षयको आगामी प्रोजेक्ट हुनसक्छ । फिल्मको विषयमा निर्माण युनिट र अक्षय कुमारबीच कु

सम्बन्धित सामग्री

अक्षयकुमारलाई ‘हेराफेरी ३’ मा फिर्ता ल्याउँछु : सुनिल सेट्टी

काठमाडौं । चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ । अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३ को हिस्सा भएको […]

‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

काठमाडौं । ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान निराश भएका छन् […]