अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ति जनाएका छन् । जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् ।‘एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ’ निर्देशक समीरले भन, ‘हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्य