देश राजनीतिक रुपमा कमजोर भएको अवस्थामा हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबाट कति परिणाम आउँछ भन्नेमा आशंका छ । किनभने अहिले राजनीति पनि तरल र अवस्था कमजोर छ । विपक्षीको कुरा छोडौं नेकपाभित्र नै सरकारको स्थिति के हो प्रष्ट छैन । नक्सा जारी गर्ने समयमा राजनीतिक दलहरु सबै एकै ठाउँमा थिए, अहिले त्यो भत्किएको […]