कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?

काठमाडौं : आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले दलहरु अहिले आक्रामक प्रचारमा लागिरहेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदानको तयारीसँगै निर्वाचन आयोगले तीन दिनभित्र निर्वाचन मरिणाम सार्वजनिक गर्ने गरि काम भइरहेको पनि जानकारी दिएको छ। बिहीवार पत्रकार सम्मेलनका क्रममा तीन दिनभित्रमा…

सम्बन्धित सामग्री

मत परिणाम हेर्दा अबको संसद् झन् अस्थिर बन्ने आँकलन

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद् अस्थिर हुने आँकलनहरु हुन थालेका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ।देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मतगणना कार्य जारी छ। घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन्।नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ। प्रारम्भिक परिणामह

अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे मत परिणाम सार्वजनिक

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको छ। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुखमा विजयी भएका छन्। नेकपा एमालेले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुखमा विजयी हासिल […]

२४० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, यस्तो छ नतिजा !

काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । पछिल्लो अपडेट अनुसार २४० पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली काँग्रेसले १०९, नेकपा एमालेले ६५, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ र निर्विरोध तथा अन्य […]

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा रसुवाका पाँच पालिकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।  सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, […]

नेपाल बार एसोसिएसनको मत परिणाम आउन तीन दिन लाग्ने

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको निर्वाचनको मत परिणाम आउन ३ दिन लाग्ने भएको छ । निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरू काठमाडौँमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको छ नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिवार देशभरका बार इकाईहरूमा […]

ओली र भीम रावलबीच कानेखुसी (फोटो फिचर)

महाधिवेशनमा निर्वाचनको मत परिणाम घोषणाअघि ओली र रावल मञ्चमा सँगै बसेका छन् । उनीहरुले मञ्चमा कुराकानी पनि गरेका छन् ।

एमाले महाधिवेशन : गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने

नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार मत गणना जारी रहेको र चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ । उनले बाहिर सार्वजनिक भएका मत परिणाम आधिकारिक नभएको र त्यसको सत्यता आफूहरूले पुष्टि गर्न नसक्ने पनि प्रस्ट पारे ।‘हामीले अहिलेसम्म मत परिणाम सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘हामी एकैप

मोरङमा कोइराला समूहको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।...

अछाममा काँग्रेस निर्वाचन : क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर २ मा मंगलबार भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो । महाधिवेशन र क्षेत्रीय कार्य समितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर काँग्रेस अछामका पूर्वसभापति पुष्पबहादुर शाह विजयी भएका छन् । उनले ५ सय ४५ मत ल्याएका छन् ।यस्तै दोस्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेस्रोमा बलबहादुर कुँवरले ४ सय ८५, चौथोमा सुरतबहादुर विष्टले