वामपन्थी एकता, स्थानीय निर्वाचन र परिणाम

भूमिका आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति जति जति नजिकिदैछ, त्यति नै राजनीतिक पार्टीका गतिविधि र स्थानीय निर्वाचनको परिणामको लेखाजोखा तीब्र रुपमा अघि बढिरहेको छ । राजनीतिक दलहरु आफना निर्वाचनमुखी प्रशिक्षण, भेला तथा बैठकमा ब्यसत भइसके । उता कतिपय स्थानमा स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरी घरदैलो अभियानमा लाग्नेहरु पनि छन् । आगामी स्थानीय निर्वाचनको परिणामबारे राजनीतिक दलहरुका आ आफना दावी सार्वजनिक भैरहदा भूईंतहमा भने ती दावीहरुलाई औचित्यहीन भन्ने आवाज पनि उठिरहेका छन् । यो आलेख

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन नेताका लागि शिक्षा

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम परिवर्तनकारी सचेत मतदाताका निम्ति अपेक्षित रह्यो भने दलका निम्ति अनपेक्षित । निर्वाचन परिणामले दललाई मात्र होइन योग्य उम्मेदवार छानीछानी मत दिन समस्त मतदातालाई निर्देशित पनि गरायो । निर्वाचन परिणामले एकातिर मतदातालाई उत्साहित गरायो भने अर्कोतर्फ नेतालाई सवक पनि सिकायो । नेताको पकेटका दलीय उम्मेदवार मात्र होइन दलमै आवद्ध नभएको […] The post स्थानीय निर्वाचन नेताका लागि शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैलालीमा स्थानीय निर्वाचन : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो ।सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । पाँच वर्षअघिको चुनावमा

स्थानीय निर्वाचन : करिब ९७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव

नयाँ दललाई फापेको स्थानीय निर्वाचन

काठमाडौं, जेठ ६ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ […]

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

नयाँ दललाई फापेको स्थानीय निर्वाचन

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ

अहिलेसम्मकाे महानगरपालिकाे मत परिणाम यस्ताे छ

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेकाे छ । काठमाडौं नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता झन् फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार शाहले निकटतम प्रतिस्पर्धी केशव स्थापितलाई झण्डै ७ हजार ३ सय मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले १५ हजार ४०३ मत प्राप्त […]

स्थानीय निर्वाचन नेतृत्व केन्द्र अक्षम

आम मतदातामा देखिएको असन्तोष, कार्यकर्ताको अव्यवस्थापन र केन्द्रमुखी व्यवहारले निर्वाचन परिणाम आफूले अपेक्षा गरेभन्दा भिन्न आउँछ भन्ने बुझेका कारण केही नेतालाई निर्वाचन सार्नुपर्ने बाध्यात्मक अवस्था आएको हुन सक्छ। तर, निर्वाचनको जहाज उडिसकेको हुनाले अब रोक...

स्थानीय निर्वाचन: दलहरुको निर्वाचन गतिविधि तीव्र

सिमकोट – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधि तीव्र पारेका छन्। निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न ठूला राजनीतिक दलहरु सक्रियतापूर्वक लागिपरेका छन्। उम्मेदवार छान्न दलहरुले दैनिकजसो कार्यक्रम अगाडि बढाइरहेका छन्। हुम्लामा नेपाली कांग्रेस चैत २ गतेबाट ‘गाउँ गाउँ जाउ, नेपाली कांग्रेसलाई जिताउ’ अभियानमा छ। उसले चैत महिनाभर उक्त अभियान सञ्चालन […]