धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यापक मनोमानी गरेको पाइएको छ।सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको हो।हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यालय मात्रै २ जिल्लामा राखेका छन्। सुरुमा कञ्चनपुरको स्वास्थ्य कार्यालयमै प्रवर्धन केन्द्रको कार्यालय स्थापना गरेकोमा अहिले त्यो क