सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना हुने

काठमाडौँ । सरकारले सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन सञ्चय गरिने छ । अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न सङ्घमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा […]