२० जिल्लामा निषेधाज्ञालाई कडा पार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै २० जिल्लामा निषेधाज्ञामा कडाइ गर्न भनेको छ

सम्बन्धित सामग्री

सुदूरपश्चिमको प्रादेशिक स्वास्थ्य केन्द्रमा हाकिमको मनोमानी, २ जिल्लामा २ अफिस

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यापक मनोमानी गरेको पाइएको छ।सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको हो।हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यालय मात्रै २ जिल्लामा राखेका छन्। सुरुमा कञ्चनपुरको स्वास्थ्य कार्यालयमै प्रवर्धन केन्द्रको कार्यालय स्थापना गरेकोमा अहिले त्यो क

७५ जिल्लामा डेङ्गु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन

काठमाडौँ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत […]

७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण प

चार जिल्लामा ४३ वटा स्वास्थ्य भवन निर्माण

साविक राप्तीका चार जिल्लामा पाँच वर्षको अवधिमा ४३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८ /०७९ सम्ममा चार जिल्लामा यो संख्यामा स्वास्थ्य भवन निर्माण भएका हुन् ।साविक राप्ती दाङ, प्युठान, रोल्पा, पूर्व रुकुममा गरेर ४२ वटा स्वास्थ्यका भवन निर्माण भइसकेका छन् भने एउटा वटा निर्माणधीन अवस्थामा छ […]

चार जिल्लामा कोरोनाको शून्य संक्रमण

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी […]

सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना हुने

काठमाडौँ । सरकारले सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन सञ्चय गरिने छ । अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न सङ्घमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा […]

यी २९ जिल्लामा ५ सयभन्दा बढी र १७ जिल्लामा २ सयभन्दा बढी संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यी बाहेक १७ जिल्लामा संक्रमतिको संख्या २०० भन्दा माथि पुगेको छ।