चार जिल्लामा कोरोनाको शून्य संक्रमण

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी […]

सम्बन्धित सामग्री

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’...

अधिकांश जिल्ला अब संक्रमण शून्य

विश्वबाट कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः हराउँदै जाने क्रम जारी छ र सोही अवस्था नेपालमा पनि देखिँदै आएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमण शून्य समान भइसकेको छ भने थोरै जिल्लामा मात्रै फाट्टफुट्ट नयाँ कोरोना संक्रमण देखिएको छ। एक साताको नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने न्यून भए पनि कोरोना संक्रमण […]

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ।

यी नौ जिल्लामा कोरोना संक्रमण शून्य

नेपालमा नौ वटा जिल्लामा कोराेना संक्रमित शून्य रहेका छन्। शून्य संक्रमित भएको नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्।

बैतडीमा कोरोना संक्रमण शून्य

जिल्लामा  कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अ

बैतडीमा कोरोना संक्रमण शून्य

बैतडी- जिल्लामा  कोरोना संक्रमित शून्य भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन्।

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

प्रदेश नं १ का नौ जिल्लामा कोरोना संक्रमण शून्य

यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु,  ताप्लेजुङ र  पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कर्णालीमा ९६ हजारको कोरोना परीक्षण, तीन जिल्लामा संक्रमण दर शून्य

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य झरेको छ । कर्णालीका १० जिल्लामध्ये कालीकोट, रूकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्य झरेको हो